Rule 9
थप प्रमाण वा साक्षी बुझ्न सक्ने
(१) आयोगमा पेश भएका उजुरी उपर नियम ८ को उपनियम (७) वा (८) बमोजिम प्रतिवेदन प्राप्त भएपछि; आवश्यकता अनुसार थप प्रमाण बुझ्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम प्रमाण बुझ्ने क्रममा कुनै व्यक्तिलाई आयोगमा उपस्थित गराई बयान वा जानकारी लिन, साक्षी बुझ्न, कुनै लिखत कागजात वा त्यस्तो लिखतको नक्कल पेश गर्न, दसी प्रमाण पेश गर्न वा अन्य आवश्यक प्रमाण पेश गर्न आयोगले बाटाको म्याद बाहेक तीन दिनको म्याद दिनेछ।